Follow us: Youtube Android App
रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि
२२ भदौ २०७७

गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।


महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। 'आज रिपोर्ट आएको अनुसार १६ जनामध्ये ६ जनामा संक्रमण देखिएको छ,'उनले सेतोपाटीसँग भने,'उनीहरूलाई ललितपुर परिसरमै राखिएको छ।' प्रहरीले यसअघि १९ जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये तीन जनालाई छोडिसकेको छ ...

समाचार स्रोत :