Follow us: Youtube Android App
जापान एअरलाइन्सको जेटसँग ठोक्किएको कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु, यात्रुवाहक विम
१७ पुष २०८०

टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेको जापान एअरलाइन्सको जेट ठोक्किएको जापान तट रक्षक निकाय (कोस्ट गार्ड)को विमानमा रहेका पाँचजनाको मृत्यु भएको छ।

जापान एअरलाइन्सको यात्रुवाहक विमान अवतरण गरेलगत्तै कोस्टगार्डको मालवाहक विमानसँग ठोक्किएको थियो।

कोस्टगार्डको सो विमान सोमवारको भूकम्पका पीडितलाई सहायता सामग्री पुर्‍याउन नोतो प्राय:द्वीपको निगाता विमानस्थलतर्फ जाने क्रममा रहेको जनाइएको छ।

त्यसअघि जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा जापान एअरलाइन्सको झ्याल र तलपट्टिबाट आएको देखिन्छ ...

समाचार स्रोत :