Follow us: Youtube Android App
इरान र पाकिस्तानले एकअर्काको भूमिमा किन गर्दैछन् आक्रमण?
४ माघ २०८०

पाकिस्तान र इरानले हालै एकअर्काको भूमिमा आक्रमण गरेका छन्। पश्चिम एसियामा जारी युद्धको बाछिटा त्यसबाहिरसम्म परिरहेका बेला यी दुई छिमेकीबीचको तनाव अभूतपूर्व रुपमा बढेको हो।

यी दुई मुलुकबीच करिब ९०० किमि लामो अशान्त सीमा छ। सीमाको एकातिर पाकिस्तानको बलोचिस्तान प्रान्त पर्छ भने अर्कोतिर इरानको सिस्तान र बलुचिस्तान प्रान्त।

सीमावर्ती बलोच क्षेत्रमा दुवै मुलुक लामो समयदेखि लडाकु समूहहरूसँग जुध्दै आएका छन्। दुवै मुलुकले एउटै पृथकतावादी समूहको सामना गरिरहेका छन्। तर, दुवै पक्षले एकअर्काको भूमिमा लडाकुविरुद्ध आक्रमण गर्नु भने असाधारण घटना हो ...

समाचार स्रोत :