Follow us: Youtube Android App
झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो
७ बैशाख २०७८

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनाे अंकले वृद्धि भएकाे छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले मात्रै नेप्से परिसूचक बढेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि स्थिर नै देखिएको छ । प्रतिशतमा हेर्दा सेन्सेटिभमा ०.१० प्रतिशतको गिरावट देखिएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार पौने ७ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार भने ५ अर्ब ५२ करोड रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ...

समाचार स्रोत :