Follow us: Youtube Android App
विचार-अन्तरवार्ता

[ Dec 13, 2020 ] बहुमत–अल्पमतको अभ्यास गर्ने परिस्थिति नै पार्टीमा आउँदैन

कोरोनाले विश्व अर्थतन्त्रमा आगामी पाँच वर्षभित्र दुई सय ८० खर्ब अमेरिकी डलरबराबरको उत्पादन गुम्ने आकलन अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । विकसित मुलुक खासगरी जी–२० मुलुकले मात्रै आर्थिक पुनरुत्थानका लागि एक सय २० खर्ब खर्च गर्दै छन् । सम्पन, विपन्न देशले आ–आफ्नो योजना बनाएका छन् । नेपालले के योजना बनाउँदै…

[ Dec 11, 2020 ] न्यायालय र न्यायाधीशमाथि भरोसा थियो

तपाईंको परिचय नै सिद्धबाबा । सबैलाई सदाचार सिकाउने भनेर यत्रो आश्रममा बस्नुभएको छ, तर आश्रमभित्रै तपाईं स्वयंले बलात्कार गरेको अभियोगमा नौ महिना जेल बस्नुभयो । यसले समाजमा कस्तो सन्देश गएको छ । आरोप कसलाई लाग्दैन र ? देशको प्रधानमन्त्री र राष्ट्रपतिलाई…

[ Dec 08, 2020 ] ‘राजावादीहरू हौसिनुमा कांग्रेसकै पनि दोष छ’

तनहुँमा भएको घटनामा यहाँ घाइते पनि हुनुभयो । कस्तो छ अहिले स्वास्थ्य ? कोखको करङ दुखेको छ । हाछिउँ गर्न हुन्न । लामो सास फेर्न हुन्न । जर्‍याङमर्‍याङ गर्न हुन्न । उक्त घटना किन भयो भन्ने लाग्छ ? पहिल्यैदेखि जानकारी…

[ Nov 27, 2020 ] मण्डले प्रवृत्तिका मान्छेले प्रायोजित गतिविधि गरेको देख्छु : डा. बाबुराम भट्टराई (अन्तर्वार्ता)

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारासहित प्रदर्शन हुन थालेका छन्, अर्थ के हुन्छ ? इतिहासमा जहिलेसुकै पनि क्रान्तिपछि जो प्रतिक्रान्ति शक्ति हुन्छन् तिनीहरूको संख्या थोरै मात्रामा जीवितै हुन्छ । र, तिनीहरू फर्किएर आफ्नै पुरानो दिशातिर समाजलाई डोहो¥याउने प्रयत्न…

[ Nov 27, 2020 ] प्रतिगामी शक्तिहरूको प्रदर्शनले कुनै निर्णयात्मक अर्थ राख्दैन : नारायणकाजी श्रेष्ठ (अन्तर्वार

संघीय लोकतान्त्रिक गणतन्त्रको अहिलेको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएकाले जोकोहीले माग राख्ने कुरा स्वाभाविक मान्न पनि सकिएला । तर, व्यवस्था नै परिवर्तनको माग उठ्नुचाहिँ कति गम्भीर कुरा हो ? यसलाई त हामीले गम्भीरतापूर्वक नै लिनुपर्ने हुन्छ । तर, संविधानले दिएको लोकतान्त्रिक अधिकार उपयोग…

[ Nov 27, 2020 ] व्यवस्थाप्रति नै नकारात्मक विचार आउनु अहिलेको सरकारको कार्यशैलीकै कारण हो : कृष्ण सिटौला

‘राजा आऊ देश बचाऊ’ भन्ने नारासहित देशका प्रमुख सहरहरूमा भएका प्रदर्शनलाई कसरी हेर्नुभएको छ ? जनताको हितमा, राष्ट्रको हितमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले काम गर्न नसकेका कारण जनतामा निराशा फैलिएको छ । त्यो निराशाको अभिव्यक्तिका रूपमा यी प्रदर्शन भएका हुन्…

[ Nov 27, 2020 ] यो व्यवस्था नै त्रुटिपूर्ण रहेछ भन्ने आभास भएको देखिँदै छ : कमल थापा (अन्तर्वार्ता)

यतिवेला सडकमा राजसंस्थाका पक्षमा किन प्रदर्शन भइरहेको छ ? समयका हिसाबले यसको सन्देश के हो ? अहिले नेपाली जनतामा रहेको असन्तुष्टिको स्वाभाविक अभिव्यक्तिका रूपमा यसलाई लिनुपर्छ । १० वर्षको हिंसात्मक विद्रोह र ०६२÷६३ को परिवर्तनपछि जनताले आमरूपमा परिवर्तनको जुन अपेक्षा गरेका थिए,…

[ Nov 26, 2020 ] ट्रान्सपरेन्सीको रिपोर्टमा हाम्रा प्रधानमन्त्रीको नामै तोकिनु चिन्ताजनक विषय हो

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन ग्लोबल करप्सन ब्यारोमिटर एसिया सार्वजनिक भएको छ । भ्रष्टाचारको ब्यारोमिटरमा नेपालको अवस्था के छ ? अहिले नेपालको अवस्था निकै नै खस्किएकोजस्तो देखियो । भ्रष्टाचार नियन्त्रणमा हामी चुक्यौँ भन्ने देखिएको छ । सरकारले भ्रष्टाचार नियन्त्रणमा जति जोड दिनुपर्ने हो, त्यो…

[ Nov 26, 2020 ] नेपाल–भारत वार्ता र विषय

काठमाडौँ — नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै नेपाल–भारत सम्बन्ध समानता र स्वाधीनताको लोकतान्त्रिक मान्यतामा परिवर्तित हुनुपर्नेमा केही गलत मान्यता र अभ्यासको सुरुआत भयो । स्वतन्त्रता र स्वाधीनताका लागि भएको प्रजातान्त्रिक आन्दोलनको मर्मविपरीत नेपालको शासन–प्रशासनमा भारतीय हस्तक्षेप भित्रियो । यस्तो हस्तक्षेपलाई…

[ Nov 23, 2020 ] ‘परिवर्तनको यस्तो मोडमा लैजान्छौँ जुन अहिलेसम्म कसैले परिकल्पना गरेकै छैन’

तपाईंले परिवर्तनको यस्तो मोडमा लैजान्छौँ जुन अहिलेसम्म कसैले परिकल्पना गरेकै छैन भन्नुभयो, तपाईं उद्योग वाणिज्य महासङ्घमा लामो समदेखि आबद्ध हुनुहुन्छ, यी कुरा यसअघि गर्ने पहल किन भएन, चुनाव जित्नकै लागि राम्रा सपना देखाउनु भएको हो ? परिवर्तनका लागि नेतृत्वमा पुग्नु आवश्यक छ…

[ Nov 22, 2020 ] आन्तरिक राजनीतिमा छिमेकी चासो

गत साता बुधबारका लागि तय गरिएको सचिवालय र मन्त्रिपरिषद्को बैठकको समय जुधाएपछि नेकपा ‘वार कि पार’ को अवस्थामा पुगेको थियो । सामाजिक सञ्जालमा देखिएको एउटा टिप्पणीका कारण म केही बेर भ्रममा परें । कसैले ट्वीट गरेथ्यो, ‘नेकपा सचिवालयमा दुई महिला सदस्य थपिए…

[ Nov 21, 2020 ] ‘माओवादीहरुसँग बदला लिन हलो अड्काइएको हो’

तत्कालीन सात राजनीतिक दल र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । तर शान्ति प्रकृयाका महत्वपूर्ण काम अझै टुंगोमा पुग्न सकेको देखिदैन । यसको मुख्य कारण के देख्नुहुन्छ ? – १२ बुँदे लगायत जे जति सम्झौता भएका छन्, ती…

[ Nov 19, 2020 ] अबको बैठकमा कुरा मिले सर्वसम्मत र नमिले बहुमत–अल्पमतबाट निर्णय हुन्छ

नेकपाभित्र जुनस्तरको संकट देखिन्छ, त्यसलाई हेर्दा १० दिन समय लामो हो कि छोटो हो ? होइन ठीकै छ । माग भएपछि पार्टीका विधि–प्रक्रियाअनुरूप राम्ररी छलफल गरेर जाने हो भने त्यसका लागि पार्टीले समय दिने कुरा जायजै छ । प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई…