Follow us: Youtube Android App
चन्द्रमामा जापानी अन्तरिक्षयानको सफल अवतरण, तर ऊर्जा प्रणालीमा समस्या देखिएपछि मिसनको भविष्य
६ माघ २०८०

एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ।

द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्य रेखा नजिकैको खाडल 'क्रेटर'मा नियन्त्रित रूपमा अवतरण गरेको हो।

यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ।

यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन् ...

समाचार स्रोत :