Follow us: Youtube Android App
भित्र पहिरो जाँदा ५० दिनदेखि हुन सकेन सुनकोशी मरिन डाइभर्सनको सुरूङ निर्माण
२८ माघ २०८०

राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको सुरूङ निर्माणको काम ५० दिनदेखि ठप्प छ।

कमजोर भौगर्भिक अवस्थाका कारण समस्या देखिँदा काम अघि बढाउन नसकिएको आयोजनाका निर्देशक मित्र बरालले बताए।

सुरूङ अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट निर्माण भइरहेको छ।

निर्माणका क्रममा सुरूङभित्र सुख्खा पहिरो खस्ने लगायत समस्या देखिएपछि काम रोकिएको हो। टिबिएम मेसिनका प्राविधिक, विज्ञ तथा भूगर्भविदले अहिले समस्या बारे अध्ययन गरिरहेको पनि उनले जानकारी दिए।

'यसअघि पनि सुरूङभित्र पाँचपटक समस्या आइसक्यो। यो छैटौं समस्या हो,' उनले सेतोपाटीसँग भने...

समाचार स्रोत :