Follow us: Youtube Android App
कला-संस्कृति

[ Oct 06, 2020 ] ‘बडादसैंको टीकाको साइत त्रुटिपूर्ण’

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको यस वर्षको बडादसैंको टीकाको साइत त्रुटिपूर्ण रहेको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले बताउनुभएको छ । पञ्चाङ्ग निर्णायक समितिले २०६६ सालदेखि नै त्रुटिपूर्ण साइत निकाल्दै आएको पनि मूल पुजारी कर्माचार्यले जिकिर गर्नुभयो । समितिले दिएको…

[ Oct 05, 2020 ] दसैं अर्काे वर्ष पनि आउँछ, यस वर्षचाहिँ जहाँ छौं त्यहीं बसेर मनाऔं : स्वास्थ्य मन्त्रालय

सरकारले यसपालिको दसैं कतै आवतजावत नगरी जहाँ छौं त्यहीं बसेर मनाउन आम नागरिकलाई आग्रह गरेको छ। कोरोना संक्रमण हुने जोखिम उच्च रहेकाले सुरक्षाका लागि कतै नगई हाल बसिरहेकै स्थानमा चाड मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको हो। नियमित कोभिड-१९ प्रेस…

[ Oct 03, 2020 ] सरकार प्रमुखका हैसियतमा प्रचण्डले गरेका सम्बोधनको संग्रह सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार प्रमुखका रुपमा व्यक्त गरेका विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ सार्वजनिक भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो संविधानलाई…

[ Oct 02, 2020 ] यसपालिको दशैंमा पशु बलि बर्जित ! सेनाले पनि कुभिन्डो काटेर विधि पुर्‍याउने

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आसन्न दशैंमा बलि नचढाउन र भीडभाड नगर्न सार्वजनिक सूचना नै जारी गरिएको छ । धनुषा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लबका प्रतिनिधिको उपस्थितिमा असोज १३ गते सोमवार बसेको बैठकले यस…

[ Sep 28, 2020 ] साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना पुरस्कार नलिने

साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना पुरस्कार नलिने बताएका छन्। आज एक विज्ञप्तिमार्फत आफूलाई पुरस्कार दिने घोषणा गरेको खेम हरिकला समाज कल्याण परिषदप्रति आभार व्यक्त गर्दै पुरस्कार नलिने बताएका हुन्। उनले जारी गरेको विज्ञप्तिमा आफूलाई पुरस्कृत गर्न लागेको समाचार आएपछि अप्रमाणित विषय सुनियोजित…

[ Sep 26, 2020 ] एउटा गीतको संकटकालीन कथा

काठमाडौँ — त्यसो त यो कथा नलेखे पनि हुने हो । जस्तो दुनियाँमा नलेखे पनि हुने धेरै कथा छन् । तिनीहरू जो लेखिएका छन्, त्यसैले मात्र ती कथा बनेका छन् । नलेखिएका कति कथा होलान्, जो सायद व्यथाका रूपमा लुकेर बसेका होलान्…

[ Sep 24, 2020 ] ११ श्रष्टाहरु विभिन्न पुरस्कारद्वारा सम्मानित

श्रष्टा सम्मान अभियान अन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न पुरस्कारहरुद्वारा ५ महिलासहित ११ जना श्रष्टाहरुलाई सम्मान गरिने भएको छ ।   यस क्रममा वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुति…

[ Sep 17, 2020 ] आज विज्ञान प्रविधि तथा वास्तु दिवस एवं विश्वकर्मा पूजा

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो…

[ Sep 07, 2020 ] रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि

गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। 'आज रिपोर्ट आएको अनुसार १६…

[ Sep 06, 2020 ] रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै, स्थानीय जात्रामा सहभागी हुन नपाउने

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ । कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गरी आज अपराह्न रथ तान्न लागिएको हो । ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर करीब ३० मिटर पर पुर्‍याइने छ ।…

[ Sep 04, 2020 ] नेपालकी प्रिन्शा बनिन् ‘प्रिन्सेस अफ द वल्ड २०२०’ एकैसाथ दुई उपाधी

गत वर्ष इजिप्टमा आयोजित अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउनसँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेकी छिन्। साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स…

[ Sep 04, 2020 ] रथलाई सांकेतिक रूपमा तान्ने र खटमा राखेर बुङमती पुर्‍याउने सहमति

कोरोनाका कारण प्रभावित रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रूपमा पूरा गर्ने सहमति भएको छ । बिहीबार साँझ भएको गुठी संस्थान, स्थानीय प्रशासन र सरोकारवालाको छलफलले ठूलो भिडभाड नगरी जात्राको विधि पूरा गर्ने सहमति गरेको हो । शुक्रबार रिङरोडभित्र ललितपुरमा  कर्फ्यु लगाइएको छ ।…

[ Sep 02, 2020 ] आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरू भएकाे छ । सोह्र श्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान…