Follow us: Youtube Android App
विदेश-प्रवास

[ Mar 24, 2024 ] १० वर्षअघि चिनियाँ राष्ट्रपतिले ल्याएको अवधारणा बीआरआईमा नेपाल रहिरहन्छ कि बिस्तारै अलग हुन्छ

उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आइतवारबाट सुरु गर्ने चीन भ्रमणले सात वर्षअघि आफूले हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई)प्रतिको नेपालको प्रतिबद्धताको वास्तविक परीक्षण गर्ने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्। विभिन्न देशका महत्त्वाकाङ्क्षी विकास पूर्वाधारहरूमा लगानी गर्नेसहितको…

[ Mar 24, 2024 ] विद्यार्थी भिसालाई अझ कडाइ गर्दै अस्ट्रेलिया, बुझ्नैपर्ने केही परिमार्जित नियम

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले विद्यार्थी भिसालाई अझ व्यवस्थित गर्नका लागि थप कडाइ गर्ने जनाएको छ । अस्ट्रेलियाली गृहमन्त्री क्लेयर ओनिलले एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएकी हुन् । सरकारले गत डिसेम्बरमा नै आफ्नो अध्यागमन नीतिमा व्यापक परिमार्जनको घोषणा…

[ Jan 27, 2024 ] प्रहरीको ‘गुप्तचर’ निकाय र सीआईबी अमेरिकी कालोसूचीमा, सेनाका केही एकाइलाई पनि सहयोगमा रोक

संयुक्त राज्य अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेका विश्वसनीय आरोपका आधारमा नेपाल प्रहरीको गुप्तचर निकायसहित दुई रणनीतिक एकाइलाई कालोसूचीमा राखेको खुलेको छ। सन् २०२१ यता नेपाल प्रहरीको मुख्यालयमा रहेको विशेष फौज र महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई…

[ Jan 25, 2024 ] साउदी अरबमा ७० वर्षमा पहिलो पटक मदिरा पसल खुल्दै

साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइयो। राजा अब्दुलअजीजका एक छोराले ब्रिटिश कूटनीतिज्ञलाई मारिदिएलगत्तै त्यहाँ मदिरा प्रतिबन्धसम्बन्धी कानुन बनाइएको थियो। तर…

[ Jan 23, 2024 ] भारत र बेलायतबाहेक अन्य मुलुकको सेनामा भर्ना हुनु गैरकानुनी र राष्ट्रहित विपरीत (ट्राभल एडभाइज

काठमाडौं : सरकारले भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने स्पष्ट पारेको छ। गृह मन्त्रालयले मंगलबार १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै यस्तो बताएको हो। सरकारले जारी गरेको एडभाइजरीमा भिजिट भिसामा यात्रा…

[ Jan 20, 2024 ] भगवान् रामको हुँदैछ गृह प्रवेश

काठमाडौं : झन्डै पाँच सय वर्षपछि रामनगरी अयोध्या दुलहीझैं सिंगारिएको छ। राममन्दिरको पूर्वपट्टिको प्रवेशद्वार झकिझकाउ छ। हरेक दिन विशेष अनुष्ठान चलिरहेको छ। १ सय २१ जना ब्राह्मणहरूले अनुष्ठान गरिरहेका छन्। राममन्दिरको सिंगारपटारको त कुरै नगरौं। मन्दिरको गर्भगृहमा भगवान् रामको मूर्ति छ। पहिलो तलामा दरबार। भारत सरकारले १ हजार…

[ Jan 20, 2024 ] चीनले बनायो चमत्कारी ब्याट्री, एकपटक चार्ज गरेपछि ५० वर्षलाई पुग्ने

काठमाडौैं । छिमेकी मुलुक चीनले प्रविधि जगतमा निकै महत्वपूर्ण आविष्कार गरेको छ जसले स्मार्टफोनको दुनियाँमा ठूलो परिवर्तन ल्याउन सक्नेछ । मोबाइल फोनको ब्याट्री एकपटक चार्ज गरेपछि ५० वर्षसम्म फेरि चार्ज गर्न नपर्नेगरी ब्याट्रीको चार्ज टिक्छ भन्ने कुरा कुनै…

[ Jan 20, 2024 ] रूसी उपविदेशमन्त्रीलाई मन्त्री साउदको आग्रह- नेपालीलाई सेनामा भर्ती नगर्नू, गरेकालाई फिर्ता प

परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग शुक्रबार भएको  भेटघाटका क्रममा उनले…

[ Jan 18, 2024 ] इरान र पाकिस्तानले एकअर्काको भूमिमा किन गर्दैछन् आक्रमण?

पाकिस्तान र इरानले हालै एकअर्काको भूमिमा आक्रमण गरेका छन्। पश्चिम एसियामा जारी युद्धको बाछिटा त्यसबाहिरसम्म परिरहेका बेला यी दुई छिमेकीबीचको तनाव अभूतपूर्व रुपमा बढेको हो। यी दुई मुलुकबीच करिब ९०० किमि लामो अशान्त सीमा छ। सीमाको एकातिर पाकिस्तानको बलोचिस्तान प्रान्त पर्छ भने…

[ Jan 09, 2024 ] म्याक्रोनले ३४ वर्षीय युवा अटललाई बनाए फ्रान्सको प्रधानमन्त्री

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षिय युवा गेब्रियल अटल (एल) लाई प्रधानमन्त्री नियुक्त गरेका छन् । योसँगै अटल फ्रान्सको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बनेका छन् । बीबीसीका अनुसार अटलले जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा सरकारको नेतृत्व…

[ Jan 06, 2024 ] गन्तव्यमा पुग्यो भारतले सूर्य अध्ययन गर्न पठाएको आदित्य–एल १

काठमाडौं । भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।…

[ Jan 04, 2024 ] नेपाल र भारतबीच चार सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा…

[ Jan 02, 2024 ] जापान एअरलाइन्सको जेटसँग ठोक्किएको कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु, यात्रुवाहक विम

टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेको जापान एअरलाइन्सको जेट ठोक्किएको जापान तट रक्षक निकाय (कोस्ट गार्ड)को विमानमा रहेका पाँचजनाको मृत्यु भएको छ। जापान एअरलाइन्सको यात्रुवाहक विमान अवतरण गरेलगत्तै कोस्टगार्डको मालवाहक विमानसँग ठोक्किएको थियो। कोस्टगार्डको सो विमान सोमवारको…