Follow us: Youtube Android App
काठमाडौंका एक अपवाद वडाध्यक्ष, फेर्दैछन् चोभारको मुहार
२६ साउन २०७७

अहिले बन्द भइसकेको हिमाल सिमेन्ट उद्योगका लागि चुनढुंगा निकालेर बाँकी रहेको गिग्रेटो माटो थुपारिएको चोभारको डाँडो केही समय अगाडिसम्म उराठलाग्दो थियो ।


रातिमा स्याल कराउने र दिउँसोमा गँजेडी र दुर्व्यसनीको अखडा बनेको यो ठाउँमा अहिले पर्यटकको चहलपहल शुरू भएको छ । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेर अहिले फेरि सवारी साधनमा जोरबिजोर लागू गर्दा पनि चोभारमा युवा युवतीको भीड रोकिएको छैन ...

समाचार स्रोत :