Follow us: Youtube Android App
तीन खेलाडीको पदक खोसियो, चार वर्ष प्रतिबन्ध
२९ साउन २०७७

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ ।


नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परीक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो ।  पदक खोसिनेमा एथलेटिक्सतर्फ एक सय मिटर दौडमा कांस्य पदक विजेता सामी उल्लाह, एक सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र चार सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् ...

समाचार स्रोत :